भारतमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमण र मृत्युदर केही घट्दो देखिएको छ । हिजो भारतमा ६९ जना ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित हुनेको संख्या ६१ लाख ४३ हजार १९ पुगेको छ । तीमध्ये ५० लाख ९८ हजार निको भएका छन् । भारतमा अहिले सक्रिय संक्रमित नौ लाख … Continue reading भारतमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा